लेखक: सुबिन भट्टराई—समर लभ

लेखक: सुबिन भट्टराई प्रकाशक: फाइनप्रिन्ट आइएनसी, धुम्बाराही, काठमाडौं, मंसिर २०६९, पेज: २४७ समिक्षक: दिनेश सापकोटा । आधुनिक नेपाली समाजका युवायुवतीहरु बीचको प्रेम प्रसंङ्ग र विद्ययमान जातिय रुढिबादी परम्पराका कारण त्यस सम्बन्धमा आउने बिचलनलाई कलात्मक रुपमा लेखक सुबिन भट्टराइले यस कृति मार्फत पस्कन खोजेका छन् । नेपाली आख्यानको क्षेत्रमा ‘कथाकी पात्र’ Continue Reading